• 9801027180
  • 01-5331880
  • nepalhearingclinic@gmail.com

कान कम सुन्न थालेको छ? यी ७ Signs लाई बेवास्ता नगर्नुहोस्

09 July, 2026 | 1 min read

हामीमध्ये धेरैले कान कम सुन्न थाले पनि यसलाई normal problem, age factor वा थकान भनेर ignore गर्छौं। तर Hearing Loss बिस्तारै बढ्न सक्छ, र समयमै Hearing Test गराउँदा समस्या पहिचान गर्न र सही solution खोज्न धेरै सजिलो हुन्छ।

 

Hearing Loss का ७ Common Signs

 

१. TV वा mobile को volume धेरै ठूलो राख्नुपर्ने
अरूलाई आवाज ठिक लाग्दा पनि तपाईंलाई कम सुनिन्छ भने यो hearing problem को संकेत हुन सक्छ।

 

 

२. बोलेको कुरा बारम्बार repeat गर्न लगाउने
कुराकानी गर्दा “फेरि भन्नुस् न” धेरै पटक भन्नुपर्छ भने hearing check-up गराउनु राम्रो हुन्छ।

 

३. भीडभाड वा restaurant मा कुरा बुझ्न गाह्रो हुने
Noise भएको ठाउँमा conversation clearly बुझ्न गाह्रो हुनु Hearing Loss को common sign हो।

 

 

४. कान बन्द भएको वा भारी महसुस हुने
कानमा pressure, blockage वा discomfort बारम्बार महसुस हुन्छ भने ignore गर्नु हुँदैन।

 

५. कानमा घन्टी वा सिउँ–सिउँ आवाज आउनु
कानमा बाहिर कुनै आवाज नभए पनि ringing, buzzing वा सिउँ–सिउँ sound आउनुलाई Tinnitus भनिन्छ।

 

६. परिवार वा साथीहरूले “कम सुनिन्छ” भन्न थाल्नु
कहिलेकाहीँ हामी आफैंले भन्दा पहिले वरपरका मानिसहरूले hearing change notice गर्छन्।

 

 

७. शब्दहरू clearly नबुझिनु
आवाज सुनिए पनि words mix हुने, गलत बुझिने वा speech unclear लाग्ने समस्या देखिन सक्छ।

 

Hearing Test किन important छ?

Hearing Test ले तपाईंको सुनाइको अवस्था थाहा पाउन मद्दत गर्छ। Test पछि Hearing Loss छ कि छैन, कति level को छ, र Hearing Aid वा अन्य treatment चाहिन्छ कि चाहिँदैन भन्ने clear हुन्छ।

 

Hearing Aid सबैका लागि एउटै हुँदैन

Hearing Aid different size, technology र features मा उपलब्ध हुन्छ। सबैको hearing level, lifestyle र requirement फरक हुने भएकाले audiologist को suggestion बिना Hearing Aid choose गर्नु राम्रो होइन।

समयमै जाँच गराउनुहोस्

 

यदि तपाईं वा तपाईंको family member मा माथिका signs देखिएका छन् भने time delay नगरी Hearing Test गराउनुहोस्। Early check-up ले daily communication, confidence र quality of life improve गर्न मद्दत गर्छ।

Nepal Hearing & Speech Care Clinic मा experienced Audiology team द्वारा Hearing Test, Hearing Aid Counseling, Hearing Aid Fitting, Cochlear Implant Evaluation र Speech Therapy services उपलब्ध छन्।

 

For appointment:
Bluebird Mall, Thapathali, Kathmandu
Branches: Pokhara, Biratnagar, Nepalgunj
Call: 01-5331880, 9801027180, 9709183994